News Portal

गजल

हिमाली संचार संवाददाता
६५४ पटक

जसलाइ एक छाक टार्न वारिपारी खोज्नु छ
उसैलाइ त्रीसुलिमा मदन भन्डारी खोज्नु छ

खोज्नु पर्नेले नै नखोजे पछि नकाब च्याति
लगाउने कानुनको त्यो नकाबधारी खोज्नु छ

भुरा माछाको चटनी कति चटायौ सरकार ?
अब ठूलो माछा पक्रने जालहारी खोज्नु छ

मैले मात्र शान्ति चाहेर यहाँ नहुने भएपछि
म पनि बन्दुक र बारुदको तयारी खोज्नु छ

सबै निकाय कागजातले बुबाको नाम खोज्यो
छोरिलाइ आफ्नै आमाको बलात्कारी खोज्नु छ।।

   – कुमारी चेम्जोङ
हल्दिबारी, झापा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...