News Portal

मनभित्रको कुरा !

हिमाली संचार संवाददाता
५५५ पटक

कति याद आको होला घरको अनि गाउँको?
दिलभित्र तिम्रै तस्बिर धड्कन तिम्रै नाउको

बिदेशीको तीतो बोली, बचन कांँडा जस्तै
मिठो बोली तिम्रो याद नयन गाढा उस्तै

जहा गयो आफ्नै कथा लेखिदिन्छ कर्म
कस्ले मेरो पीडा, कस्ले बुझ्ला मर्म

तिमी टाढा भएपनि मन भित्र भित्र
सजाएर राखेको छु तिम्रै मानचित्र

भेट भए कस्तो हुन्थ्यो बोली सुन्दा मख्खै
तिम्रो तन पगालेर माया गर्थे पक्कै।।

छबिराम सुनार (निर्दोष)
बौदीकाली २ नवलपुर
हाल : कुवेत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...