News Portal

  • ~~~ गजल ~~~

    हिमाली संचार संवाददाता
    ४४४ पटक

    उ टेकेर बैसाखी उपचार पर्खिरहेको छ
    लडाकु बर्षौ देखि नेता गद्दार पर्खिरहेको छ

    उल्टै आज शिकारी शिकारको पन्जामा पर्यो
    ती भोका लालाबाला सिकार पर्खिरहेको छ

    दिएर पनि उपहार आमाले सृष्टि हातमा
    यो दुनियाँ कस्तो उपहार पर्खिरहेको छ

    देह त मृत्युको नजिक रहेछ पुगिसकेको
    आत्मा कसैलाई लगातार पर्खिरहेको छ

    खडेरी सङ्गै ढुङ्गा र धारको प्रेम भत्कियो
    परदेशियो माझी किनार पर्खिरहेको छ।।

    कुमारी चेम्जोङ्ग
    हल्दिबारी, झापा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...