News Portal

पिउन पनी पाईंदैन पानी मरूभुमिमा..

हिमाली संचार संवाददाता
४८५ पटक

मरे भने हुनेछु प्यारी मृत्युको साथमा
बाँचे भने फर्कौला प्यारी म तिम्रो काखमा

पिउन पनी पाईंदैन पानी मरूभुमिमा हुन्छ बास
आधा खबुश खाएर प्यारी धान्नु पर्छ सास

सपना बोकी आएको प्रदेश धन पैसा कमाउन
तिम्रो र मेरो सपनाको संसार सानो घर बनाउन

झर्लक्क याद आयोनी प्यारि मुना र मदनको
संसारले आँखा चिम्लीन्छकी प्यारी भर छैन जिबनको।।

तिलक भण्डारी “कमल”
हाल : कुवेत।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...