News Portal

गजल

हिमाली संचार संवाददाता
६६५ पटक

लेखोट कसरी घरवार मा लागू हुन्छ
जब यो जिन्दगी तरबार मा लागु हुन्छ

एकैछिन मर्न चाहे, मर्दा के हुन्छ भनी
सोचे फेरि यो मरण हार मा लागु हुन्छ

बोल बोलाउ एक अर्को सङ्ग सम्बन्ध मा
मुख छोडी नबोल हान्मार मा लागु हुन्छ

प्रेम सखाप पारी खुशी बटुलि, मागेर हेर
यो दिल भित्रको मन वारपार मा लागु हुन्छ ।

– कृयशन योगि बिराङ्गना

कोहलपुर – ६, बाके।

प्रतिकृया दिनुहोस्

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...