News Portal

पराजित वडाध्यक्षको खुकुरी प्रहारबाट पूर्वशिक्षक घाइते 

हिमाली संचार संवाददाता
५२२ पटक

तेज बोहरा
अछाम : जिल्लाको तुर्माखाद गाउँपालिका–८ धमालिमा नेपाल कम्युनिस्ट पार्टीका नेताको खुकुरी प्रहारबाट १ जना घाइते भएका छन्। सोही ठाउँको सिद्धेश्वरी माविमा कार्यरत पूर्वशिक्षक भीमबहादुर बिष्टलाई नेकपा तुर्माखाद गाउँपालिका–८ का वडा कमिटी अध्यक्ष भीमबहादुर बिष्टको नेतृत्वमा गएको १३ जनाको समुहले हिजो राती १० बजे सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट शिक्षक बिष्टको टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा ४ वटा टाका लगाइएको छ। खुकुरी प्रहार गर्ने नेता बिष्टको हातबाट खुकुरी खोस्ने क्रममा अन्य ६ जनाको पनि हातमा चोट लागेको छ।

पराजित वडाध्यक्ष बिष्टले केहि दिन पहिले तुर्माखाद गाउँपालिकामा वडा अध्यक्षको किर्ते दस्तख्त गरेर योजनाको भुक्तानी समेत लिएको पाइएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...