News Portal

सामाजिक संजालमा भाइरल बनेको कांग्रेस सभापति देउवाको तस्बिर !

हिमाली संचार संवाददाता
४९९ पटक

काठमाडौँ, ५ जेठ : यतिबेला नेपाली कांग्रेसको जागरण अभियान देशभर चलिरहेको छ । देशका ७७ वटै जिल्लामा संचालन भएका जागरण अभियानमा कांग्रेस नेताहरू सहभागी भएर जनतालाई थप जागरुक बनाउने कोसिस गरिरहेका छन् ।

तराईमा समेत लागिरहेको जागरण अभियान विभिन्न जिल्लामा कांग्रेस सभापति शेर बहादुर देउवा पुगेर अभियानलाई सफल बनाएका छन् । तराईको त्यो मान्छेलाई अलतलाउने गर्मिमा गएर जनताको सेवाको लागि खटेर काम गरिरहँदा उनको चौतर्फि प्रशंसा भइरहेको छ ।

कांग्रेस सभापति देउवाले एक कार्यक्रममा सहभागि हुन जाँदा रिक्सामै चढेर जागरण अभियानमा सहभागी भएका छन्, जुन तस्वीर सामाजिक संजालमा भाइरल बनेको छ । यो चारैतिर चर्चा परिचर्चाको विषय बनेको छ। उनको यो तस्बिरले राष्ट्रपति विद्यादेवि भण्डारीलाई नराम्ररी झाप्पड हानेको छ ।

राष्ट्रपतिले आफू कतै सवारी हुदाँ पुरै बाटो बन्द गर्ने परम्पराले दिक्क भएका जनताले देउवाको यो शैलीको खुलेर प्रशंसा समेत गरेका छन् । सर्वसाधारण जनता जस्तै रिक्सामै चढेर जनताको घरदैलोमा पुर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा पुगेपछि त्यहाँका जनताले एक सच्चा नेताको रहेको महसुस गरेका छन् ।

देउवाको प्रशंसा गर्ने माथि तस्बिरमा देखिएका केही पात्र मात्रै हुन। उनको यो तस्बिर पत्रपत्रिका टेलिभिजन र विभिन्न अनलाइन प्रोटलहरुमा पनि भाइरल नै बनेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...