News Portal

  • नियत

    हिमाली संचार संवाददाता
    ९०६ पटक

    अन्जानयात्री विश्वप्रकाश

    बिचारी मान्छे चाकरी होत छ घुसखोरी
    अहो सरकारी नोकरी श्वत छ भ्रष्टाचारी

    लुटेरा फिर्छन निर्धक्क हेरि परिन्छ छक्क
    ब्याबहार मनपरि फ़ेरि लत छ कुबिचारी

    केहि चाहिन्न रिसानी हेरि तक्छ निशानी
    वरिपरि आछ घरीघरी जात छ सिकारी

    मनै त छ कालो मुखमा रामराम जप्छन
    स्वार्थी नियत सर्वपरि बात सदाचारी

    दयाँ माया नासिन्न भेटिन्छन परोपकारी
    सर्वस बेची दान सिरिखुरी हात छ मनकारी

    आ-आफ्नो छ कर्म सारथि नै बुझ्द्छ त मर्म
    यसैगरी मित्रता सधैंभरी अत छ हितकारी

    लुक्छ बेइमानी त झुक्छ ज्ञानि र बुद्धिमानी
    सोच हुन बेकामे चुरिफुरी सोत छ हृदयमा हरि।।

    – बुङदिकाली गाउँपालिका ३ नवलपुर
    हाल : परदेशबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...