News Portal

सुनिल सिंह ठकुरीको ‘जिन्दगी’ चर्चामा (भिडियो सहित)

हिमाली संचार संवाददाता
५८३ पटक

ज्ञानु गौतम
रुकुम : महानायक राजेश हमाल अभिनित ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय कलाकार सुनिल सिंह ठकुरीको आवाजमा रहेको उक्त गित सार्बजनिक भएको छोटो समयमा यतिबेला चर्चामा समेत रहेको छ ।

युबापुस्ता माझ मात्र नभएर सबैका प्रीय बन्न सफल गायक ठकुरीका घटना घटयो, जानि नजानि, धेरै टाठा जस्ता उनका गित यस अघि श्रो्ता, दर्सकहरुले अत्याधिक रुचाएका थिए । उक्त गितको भिडियो हेर्दा निकै मेहनतका साथ छांयाकन गरिएको देख्न सकिन्छ ।

अत्यन्तै मेहनतका साथ पुर्ण रुपमा जिन्दगिका यर्थात भोगाईका बिषयमा स्पस्ट पार्ने प्रयास गरिएकोे गायक ठकुरीले बताए । उनले भने गितमा धेरै मेहेनत गरिएको छ अब हेरौ दर्शक श्रोताले कति माया गर्नुहुन्छ । महानायक राजेश हमाल र उनकि पत्नी मधु भट्टराईले म्युजिक भिडियोमा अभिनय गरका छन ।

हिरा देवी श्रेष्ठको शब्द रहेको यस गीतमा सुनिल सिंह ठकुरीको स्वर तथा संगीत रहेको छ । यस म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने दशरथ सुनारले निर्देशित गरेका छन यस गीतमा मधुलाई भिडियोको अन्त्यमा मात्र देख्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...