News Portal

गोपाल नेपाल जिएमको “आइएमइ-२” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
६४२ पटक

काठमाडौं, १४ बैशाख : चर्चित गायक गोपाल नेपाल जिएमले “आइएमइ-२” बोलको लोक दोहोरी गीत बजारमा ल्याएका छन। उनलाई गायिका झुमा डांगी, भुवन भट्टराई र पुस्पा बोहराले आवाजमा साथ दिएका छन भने लय/शब्द गायककै रहेको छ।

मौसम हिमालीको निर्देशनमा अनु शाह, अञ्जली चन्द ठकुरी र गायक स्वयंमले नृत्य तथा अभिनय गरेका छन। करन चैसियरको छयांङकन र प्रबिन भट्टको सम्पादनमा बिपि फिल्मस नेपालको उत्पादनमा गायक जिएमकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...