News Portal

प्रकाश कटुवाल र सिर्जु अधिकारीको आवाजमा “पहेलो बेसार” बजारमा (भिडियो सहित)

हिमाली संचार डटकम
६७१ पटक
कमल सिंह ठकुरी

काठमाडौं, १३ बैशाख : चर्चित गायक प्रकाश कटुवाल र सिर्जु अधिकारीको आवाजमा “पहेलो बेसार” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा गायक कटुवालकै लय/शब्द रहेको छ भने कमल सौरागले म्युजिक एरेन्ज गरेका हुन।

चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित गीतको भिडियोमा गायक कटुवाल र गायिका अधिकारीले नै नृत्य तथा अभिनय गरेका छन। भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

सो गीतको म्युजिक भिडियो स्मृति म्युजिक प्रालिको उत्पादनमा गायक कटुवालकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...