News Portal

मुकुन्द कृष्णका तीन मुक्तक !

हिमाली संचार संवाददाता
५१४ पटक

– मुकुन्द कृष्ण थापा

(१)

अदालतको फैसला मान्न छोडेर !
हरे राम लेखेको पहेँलो बस्त्र ओडेर !
मठ-मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु,
रक्षा गर भगवान भन्दै दुई हात जोडेर !!

(२)

देशको लागी सिन्कोसम्म नभाँचेरै बसेपछि ।
सहिदको लासमाथि छमछमी नाँचेरै बसेपछि ।
देश कसरी बन्छ र खै, गर्छु भन्ने मरेर गए,
गर्न नदिने / नचाहनेहरु चाहिँ बाँचेरै बसेपछि ।।

(३)

सुन गुमाएर नुन पाउनुको के अर्थ ?
राष्ट्रियताको गीत गाउनुको के अर्थ ?
देशको तालाचाबी पराइलाई सुम्पिएर,
दौरा सुरुवाल टोपी लाउनुको के अर्थ ??

खोटाङ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...