News Portal

भालूको आक्रमणबाट घाईते बालकलाई उपचारमा समस्या

हिमाली संचार संवाददाता
७०५ पटक

मेगराज खड्का
रुकुम – भालूको आक्रमणमा बालक घाइते आर्थिक कमजोरको कारणले उपचारको लागि रकम सहयोग गरिदिनहुन परिवारले अनुरोध गरेका छन । रुकुम पूर्व भूमेगाउँपालिका वडा नम्बर १ लुकुम गाउँका फुर्माण पुनका छोरा १६ वर्षिय कैलाश पुन गत साउन १५ गतेका दिन घाँस काट्ने क्रम बनमा भालूले आक्रमण गरेको थियो ।

बालकको खुट्टा र टाउकोमा गहिरो चोट परेको बालकका काका किसम बहादुर पुनले जानकारी दिए । अहिले बल्खु स्थित राजधानी हस्पिटल काठमाण्डौंमा उपचार भैरहेको छ । उनको अवस्था अहिले पनि अचेत छ ।

आफन्तका अनुसार उनको टाउकामा गहिरो घाउ रहेको छ । परिवारमा आर्थिक समस्य भएको कारणले बालकको परिवारले सबैसंग रकम सहयोग गरिदिनहुन  अनुरोध गरेको छ ।

अहिले रकम संकलन अभियानमा लुगुम्याल समाज दाङ, लुगुम्याल समाज काठमाण्डौंले रकम संकलन गर्ने सहयोग अभियानमा जुटेको अहिले सम्म स्थानीय बासिन्दा, स्थानिय क्लब र देश तथा बिदेश बाट सहयोग ३ लाख रकम संकलन भएको लुगुम्याल समाज काठमाण्डौंका अध्यक्ष हर्कबहादुर घर्तिले बताए ।

सहयोग गर्न चाहानाले मोवाईल नम्बर ९८५१०८९२९७९८२४५०३७६४ मा सम्पर्क गरि रकम सहयोग गरिदिन आफन्तहरुले सबैलाई अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...