News Portal

चर्चित गायक शक्ति चन्द र टीका सानूको आवाजमा “झिल्के माया” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१०५६ पटक

काठमाडौं, २ बैशाख : चर्चित गायक शक्ति चन्द, टीका सानू र धनमाया नेपालीको आवजमा रहेको मौलिक लोक दोहोरी गित “झिल्के माया” बजारमा आएको छ।

उक्त गीतको शब्द नवराज पन्तले कोरेका हुन भने खेम सेन्चुरीले म्युजिक भरेका छन। शिव बिकको निर्देशनमा खेम सेन्चुरी र टीका सानुले अभिनय गरेका छन। प्रवीण भट्टको सम्पादन र करन चैसियरको छयान्कन रहेको गीतको भिडियोलाई खेम सेन्चुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...