News Portal

  • गीतादेबी र नवराजको स्वरको गीतमा सन्जिब र आयुस्माको बबाल नृत्य (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ८३२ पटक

    काठमाडौं, १ बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा गायक नवराज न्यौपानेको “हेटौंडामा घर पर्‍यो हाम्रो” बोलको लोक दोहोरी गीत हालै मात्र सन्जिब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ।

    गायिका गीतादेबी र गायक नवराज न्यौपानेको आवाज रहेको उक्त गीतको शब्द शितल राज र गायक न्यौपानेले नै कोरेका हुन भने म्युजिक महेश नेपालले भरेका छन।

    मकवानपुरको विशेषगरि चर्चा परीचर्चा गरिएको सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र आयुस्मा कार्कीको नृत्य तथा अभिनयलाई रोनिश तामाङले क्यामेरामा दृश्य कैद गरेका हुन भने दुर्लभ श्रेष्ठले सम्पादनको जिम्मेवारी लिएका थिए।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...