News Portal

  • सृष्टि मल्लका ३ मुक्तक !

    हिमाली संचार संवाददाता
    ४४८ पटक

    मुक्तक – १

    भमरा झै फुलमा घुमि जाने भए
    सदैव सोमरसमा झुमि जाने भए
    गर्दिन म प्यार कसम तिमी सँग
    सपनिमा मात्र चुमि जाने भए

    मुक्तक – २

    लाग्दैन प्यारमा जिन्दगी चलिरहेछ
    हर घरमा बलत्कारमा जिन्दगी चलिरहेछ जति आहा अोहो लागे पनि बाहिरबाट दिवारभित्र कारागारमा जिन्दगी चलिरहेछ

    मुक्तक – ३

    अब जान्छौं कि या रात पर्खन्छौ
    बादलमै मडारिन्छौ या वर्षात पर्खन्छौ
    अलि हतार भो के गर्छौ भन
    सोमरसले पुग्छ या मात पर्खन्छौ।।

    – सृष्टि मल्ल
    चापाकोट नगरपालिका, स्याङ्जा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...