News Portal

पाटी सभापतिविरुद्ध उजुरी गर्ने महासमिति सदस्य बजगाईलाई कारबाही गर्नुपर्छ : नेता शाह

हिमाली संचार संवाददाता
४७३ पटक

काठमाडौं : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीको छबिमा आँच आउने कार्य गर्ने जो कोहिलाई पार्टीले कार्वाही गर्नुपर्ने जनाएका छन। शुक्रबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शाहले गोर्खाका महासमिति सदस्य राजेन्द्र बजगाईले आफू चर्चामा आउन पार्टी सभापति विरुद्ध उजुरी हालेर आफ्नो राजनीतिक चरीत्र उदाङ्गो पारेको पनि आरोप लगाए।

पुर्व उपाध्यक्ष शाहले पार्टी भित्र यस्ता अराजक गतिविधि गर्नेहरूलाई कार्वाही नगरेसम्म नेपाली कांग्रेस बलियो हुन नसक्ने भन्दै यस्ता अराजकहरु लाई तत्काल कार्वाहीको दायरामा ल्याउन पनि कांग्रेसको अनुशासन समितिसँग माग गरेका छन। उनले सभापतिका विरुद्ध बोल्ने साथिहरुलाई कम्युनिस्टहरुका गलत हर्कतका विरुद्ध बोल्न पनि आग्रह गरेका छन।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...