News Portal

विवेकशील साझाको अख्तियारलाई प्रश्न : ठूलो माछा कता छ ?

हिमाली संचार संवाददाता
३९९ पटक

काठमाडौं, १५ चैत : विवेकशील साझा पार्टीले ठूला माछा समाउ अभियान अन्तर्गत प्रदर्शन गरेको छ । सो पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टङ्गालमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा राष्ट्रिय झण्डासहित सहभागी विवेकशीलका नेता कार्यकर्ताले ‘ठूलो माछा कता छ, सिंहदरवार जता छ’ भन्ने प्लेकार्ड बोकेका थिए । यस्तै सो पार्टीले गत फागुन १४ गते भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र बुझाएको थियो ।

विवेकशील साझा पार्टीले बाइडबडी, ३३ केजी सुन तसकरी, मेलम्ची लगायतमा भ्रष्टाचार भएको भन्दै कारवाही गर्न सरकारलाई दवाव दिँदै आएको छ । शुक्रबार भ्रष्टाचारविरुद्ध काठमाडौ लगायत सातै प्रदेशमा प्रदर्शन गरेको सो पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...