News Portal

पक्राउ परेका विप्लव समूहका नेताको रिहाई गर्न माग (बिज्ञप्ती सहित)

हिमाली संचार संवाददाता
४७३ पटक

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले पक्राउ परेका नेतालाई रिहाई गर्न माग गरेको छ । पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले विज्ञप्ति प्रकाशित गरी शनिबार पक्राउ परेका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ र सदस्य माधव गौतमलाई विनासर्त रिहाई गर्न माग गरेको हुन् ।

अपहरणको शैलीमा गिरफ्तार गरिएको भन्दै विज्ञप्तिमा रिहाई नगरे कडा कदम चाल्ने चेतावनी समेत दिइएको छ । मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहितका नेता र कार्यकर्ता पक्राउबारेमा भने विप्लव समूहले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

बिज्ञप्ती हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...