News Portal

राप्रपा अध्यक्ष थापाले मनोनित गरे ३२ केन्द्रीय सदस्य (नामावली सहित)

हिमाली संचार संवाददाता
४११ पटक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले शुक्रबार १४ जना आमन्त्रित सदस्यसहित ३२ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका हुन् ।

सो पार्टीले काठमाडौं, बाँके र नुवाकोटबाट ३–३ जनालाई मनोनित गरेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

काठमाडौंबाट दिलिपबहादुर बस्नेत, प्रबल शम्शेर जबरा र सम्झना अधिकारी मनोनित भएका छन् । जबरा र अधिकारी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । त्यस्तै भक्तपुरबाट सुरेन्द्र केसी मनोनित भएका छन् ।

त्यस्तै सो पार्टीले बाँकेबाट ३ केन्द्रीय सदस्य मनोनित गरेको छ । बाँकेबाट रमेश अर्याल, खेमराज गौतम र सलाउद्धिन जसगढ मनोनित भएका छन् भने नुवाकोटबाट पनि ३ जनालाई मनोनित गरेको छ । नुवाकोटबाट मनोनित हुनेहरुमा दिपककुमार राई, मधु रिसाल र नरेन्द्रप्रसाद फुयाल रहेका छन् ।

मनोनित अन्य केन्द्रीय सदस्यको नाम विज्ञप्तिमा हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...