News Portal

माेटरसाईल एकअासपमा ठोक्किदा १ काे मृत्यु

हिमाली संचार संवाददाता
३६१९० पटक

रबिन्द्र बराल – माेरङकाे बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत सुनवर्सि नगरपालिका ६ स्थित झपरताल चाेक नजिकै माेटरसाईकल दुर्घटना हुदाँ १ जनाएको मृत्यु भएको छ । साेमबार राति ७ बजे  पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे ६ प ६६९४ नम्बरको  माेटरसाईकलमा जाँदै गरेका रतुवामाई नगरपालिका २ वस्ने बर्ष ५२ का जगदीश प्रसाद साहलाई  ठक्कर दिदा उपचारका क्रममा उनकाे मृत्युु भएको हो।

ठक्कर दिई घाइते भएका साहलाई उपचार  गराउने क्रममा रंगेली स्थित टाईम्स अस्पतालमा उनको मृत्युु भएको प्रहरीले जनाएको छ   ।

बिपरित दिशाबाट अाउदै गरेका माे ३ प ९३१० नम्बरको माेटरसाईकल चालक  सुनवर्सि नगरपालिका ६ घर भएका बर्ष ३५ का रुप नारायण ताजपुरी चिन्ता जनक अवस्थामा रहेको  र उनको बिराटनगर स्थित न्युराे अस्पतालमा उपचार भईरहेकाे र रंगेली प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...