News Portal

सुगर पीडित प्रकास राईलाई संकलित रकम हस्तान्तरण

हिमाली संचार संवाददाता
५५६ पटक
सन्जिब कोयी राई

खोटाङ जिल्ला केपीलासगढी गाउपालिका वडा नं. ७ सुङदेल/कार्तिके टोल निवासी प्रकाश राई विगत लामो समय देखी विरामी थिए। अस्पतालबाट सुगर रोग प्रमाणित भएपनी उपचारको लागी आर्थिक अभावको कारणले थप उपचारमा समस्या थियो।

प्रकाश राईको आर्थिक अबस्था कमजोर रहेकोहुनाले थपउपचार गराउन नसक्दा उनको स्वास्थ्यअबस्था अत्यान्त नाजुक हुदै गई रहेको कारणलेसम्बन्धित वडा कार्यालयबाट समेत आर्थिकसहयोग स्वदेश तथा विदेशमा रहनु हुने नेपालीसंधसंस्था तथा सहयोगी मनकारी ब्याक्तिहरुमासहयोग गरिदिन अनुरोध संबन्धित वडाध्यक्ष तेज कुमार राईद्वारा हस्ताक्षरित अनुरोध सिफारिस पश्चात निज प्रकाश राई संगैबिधालयमा पढेका साथीहरुले प्रकाश राईको थपउपचारको लागि सहज बनाउने उदेश्यले “प्रकाशराई बचाउ अभियान सहयोग समिति” ११ सदस्यगठन गर्दै स्वदेश तथा विदेशमा रहेका संघसंस्था रमनकारी ब्याक्तित्व सामु सहयोग अनुरोध गर्नुकासाथै समितिका अध्यक्ष जर्काश राईले सहयोगगर्न इच्छुक दाजु भाई, दिदि बहिनी तथा विभिन्नसंघसंस्था समक्ष समितिलले बैंक खाता नं.सार्वजनिक गर्दै आर्थिक सहयोग अनुरोध गर्नु भएको थियो। हाल मेडिकियर हस्पिटलचाहाबेलका निगरानीमा उपचार भई रहेको छ।

प्रकाश राईको सुस्वाथ्याको कामना सहित देश तथा विदेशबाट थप मनकारी साथ र सहयोगी हातहरु एक जुट भई रहदा अहिले सम्म संकलित सहयोग रकमको विवरण उक्त समितिले सार्वजनिक गर्ने निर्णय गर्दै सोदेल समाज धरान रकाठमाण्डौबाट संकलित नामावली विवरण रहाल सम्म विभिन्न संधसंस्था र ब्याक्तिबाट संकलित नामावली विवरण सार्वजनिक गर्दैसम्पुर्ण सहयोगी दाताहरु समक्ष धन्यबाद सहित आभार प्रकट गरेको छ।

सहयोगी दाताहरुको नामावली :

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...