News Portal

मधेश होइन, तराई हो : पूर्वराजा ज्ञानेन्द्र शाह

हिमाली संचार संवाददाता
४७४ पटक

श्रवण देव
चैत १, जनकपुरधाम : प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेश नभएको बताएका छन् । शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेपछि पत्रकारहरुले उनलाई मधेश भ्रमणमा आउनुभयो, यहाँका जनताको मनोभावना कस्तो बुझ्नुभयो ? भन्ने जिज्ञासा राखेका थिए ।

जवाफमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘यो तराई हो, हामीले पहिलेदेखि नै तराई भन्दै आएका छौं, मधेश भन्दिनँ । उनले शान्ति र प्रगति होस् भनेर आफूले कामना गरेको बताए । ‘जानकी मन्दिरमा पूजापाठ गरेर के माग्नुभयो ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘सबैको भलो होस् । मुलुकमा शान्ति र प्रगतिको आवश्यकता रहेको उनले बताए ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11261

के अहिले देशमा शान्ति छैन र ? भन्ने प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘तपाईंले नै हेर्नुस् जनताको मनोबल, जनताको परिस्थिति कस्तो छ, के छ उहाँहरुलाई नै सोध्नुस् । मलाई नसोध्नुस् ।

यो पनि पढ्नुहोस।

हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्छु : कमल थापा

http://himalisanchar.com/2019/03/11307

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...