News Portal

पाल्पा रामपुरका थमन मल्लले खोले युएईको बसाईलाई बिट मारेर नेपालमा उद्योग

हिमाली संचार संवाददाता
७७२ पटक

पाल्पा : बिगत ८ बर्ष देखि युएईको अल ऎनमा रोजगार गरिरहेका पाल्पा रामपुरका थमन मल्लले युएईको बसाईलाई बिट मारेर नेपालमा पुगि आफ्नै लगानिमा ब्लक उद्योग खोलेका छन ।

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका ७ पटसारमा जन्मेका उनी केही बर्ष पहिले पाल्पाको रामपुर नगरपालिका – ४ खोप्टारमा बस्दै आएका हुन । बैदेशिक रोजगारलाई बिट मारेर नेपाल फर्कने क्रममा उनले अब आफ्नो सीप आफ्नै देशमा खर्चिने बताएका थिए । नभन्दै उनको त्यो सपना पूरा हुँदैछ ।

रामपुरको खोप्टारमा भगवती थमन नामले खोलिएको उक्त उद्योगमा सिमेन्टमा इट्टा, माटोको इट्टा, बन्ने ब्लक, टायल साथै सिमेन्ट बाट बन्ने धेरै प्रकारका सामानहरु पाईनुका साथै ढुवानिको लागि ट्र्याक्टरको समेत सुबिधा रहेको मल्लले हिमालीसंचारसंगको कुराकानीमा बताए।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...