News Portal

हिन्दु अधिराज्य स्थापना संघर्ष समितीद्वारा कैलालीमा जिल्ला कार्य समिती गठन

हिमाली संचार संवाददाता
७१९ पटक

प्रकाश योगी
कैलाली : पछिल्लो समयमा हिन्दु राज्य राष्ट्र, राष्ट्रियता, राज मुकुट धर्म रक्षाका लागि संकल्प सहित गठित संघर्ष समितीले सुदुर पश्चिम प्रदेश कैलाली जिल्लामा सुदुरपश्चिम प्रदेश संयोजक आकाश दिप मल्लको संयोजकत्वमा १९ सदस्य कैलाली जिल्ला कार्यसमिती निराजन भाटलाई संयोजक सहित कार्यसमिती चयन गरेको छ ।

संयोजक निराजन भाट, उपसंयोजक हरि भट्टराई र शेर बहादुर शाही, हासचिव दमन पुजारा, सचिब रबिन्द्र बोहरा, कोषाध्यक्ष रक्षा भट्ट चयन भएका छन भने सल्लाहकारमा मोहन नाथ योगी र जयबहादुर खडका छन।

त्यस्तै सदस्यहरुमा तिलक नाथ योगी, सुरेन्द्र चन्द, प्रकाश भट्ट, मोहन राज भट्टराई, राकेश खरेल, श्याम दत्त पन्त, केशब मल्ल, करन रावत, हिमा योगि र बबिता कार्कीलाई कार्य समितीको सदस्यता र परिचयपत्र बितरण गरेको छ ।

हिन्दु धर्म रक्षाका लागि आगामी फाल्गुन ७ गते देखि संङघर्षका कार्यक्रमहरु अगाडि बढाउने संयोजक मल्लले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...