News Portal

तुल्सी सिवाकोटीको “छोरी” नामक गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
५५७ पटक

काठमाडौं : गायक तुल्सी सिवाकोटीको “छोरी” बोल रहेको गीत हालै मात्र सार्बजनिक भएको छ । निरज श्रेष्ठको संगीत र एरेन्ज रहेको उक्त गीतमा यसोदा थापा ‘यसु’ ले शब्द कोरेकी हुन।

उक्त गीतको म्युजिक भिडियोमा गायक सिवाकोटीले आफ्नै छोरी रितिशा सिवाकोटीलाई फिचरिङ्ग गरेका छन साथै सिवाकोटी स्वयंमले समेत अभिनय गरेका छन । गीतमा आफ्नि छोरी प्रतिको माया स्नेह प्रस्तुत गरिएको छ । गायक सिवाकोटीको यहाँभन्दा पहिलानै ‘म त मान्छे सिदा सादा’ भन्ने गीत सार्बजनिक भएर सबैको मन मस्तिस्कमा बस्न सफल भैसकेको छ ।

यस गीतमा सुदिप रिमालको छायान्कन रहेको छ भने साइग्रेसको निर्देशन रहेको छ । ओ यस आर डिजिटल प्रालिको अफिसियल युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो।

“छोरी” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...