News Portal

मोरङ प्रहरीले गर्‍यो अार्दश माबिमा जनचेतनामूलक कार्यक्रम

हिमाली संचार संवाददाता
५८४ पटक
रबिन्द्र बराल, मोरङ

रंगेलीमा रहेको अादर्श माध्यमिक विद्यालयमा साईवर अपराध तथा तराईमा बढदै गरेको दाईजो प्रथा सम्धित एक दिने जनचेतना कार्यक्रममा गरिएको छ ।

ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले कक्षा ९ र १० का छात्रछात्राहरु बलत्कार, महिला हिंसा र साईवरका घटना र दाईजो प्रथा दिन प्रतिदिन बढिरहेकाे हुनाले त्यसबाट बढि मात्रामा बालबालिका पर्ने गरेको हुनाले कसरी बच्ने र बचाउने भन्ने बिषयमा एक दिने प्रशिक्षण गराएका थिए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईवर अपराध समन्धित माध्यमिक स्तरका छात्रछात्राहरु लाई प्रशिक्षण गरिदै लगीने समेत बताए ।

ईलाका प्रहरी कार्यलय रंगेलीले रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिका भित्रमा रहेका सामुदायिक विद्यालय र निजि विद्यालयमा अध्यनरत छात्रछात्राहरुलाई
समेत यस्तो जनचेतनाकाे अावश्यक समेत रहेकाे र
साईवर अपराध समन्धित कार्यक्रम गरिदै जाने र गाउँ घर समेेेत यस्ता कार्यक्रमकाे अावस्यक्ता रहेकाेे हुनाले प्रहरी थप सशक्त रुपमा अगाडि बढाउदै जाने कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...