News Portal

  • सडक अतिक्रमण गरी निर्माण भएका घर टहरा धमाधम हटाईदै

    हिमाली संचार संवाददाता
    ४०१ पटक
    दुर्गा वि.सी.

    सुर्खेतको पुर्वि क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकाकाले सडक अतिक्रण गरि निर्माण गरेका घर टहराहरु हटाएको छ । सुर्खेतको सिमान भेरी पुल देखि जाजरकोटको छेडावजार सम्म ३० मिटर भित्र सडक अतिक्रण गरि निर्माण गरेका घरहरु तत्तकाल हटाउने ३५ दिने सुचना समेत यस अघि टाँस गरेको थियो ।

    गाउँपालिकाको उर्दिलाई स्थानीयले कुनै विवाद नगरि घरहरु भत्तकाउने क्रमले तिव्रता पाएको छ । सडक मिचेर वनाएका घरहरु स्थानीयले आफै भत्तकाएका छन् । आफुले ठुलो लगानी गरेर निर्माण गरेको घर आफै भत्तकाउनु पर्दा दुख लागेको राकम पुलवजारकी स्थानीय मनिसा वुढाले वताईन् ।

    सडकले यति छिटै हटाउला भन्ने थाहै थिएन । लगानी गरेर घर वनाईयो तर २ वर्षमै घर भत्तकाउनु पर्दा दुख लागको उनको भनाई छ । कुनै विवाद सिर्जना नगरि ३० मिटर भित्र निर्माण गरेका घर टहराहरु स्थानीयले आफै हटाएका छन् । अधिकांसले सडक मिचेर निर्माण गरेका घर हटाएका छन् । सडक अतिक्रणम गरि निर्माण भएका घरहरु गाउँपालिकाको सुचनाको समयावधि भित्र नहटाए गाउँपालिकाले हटाउने र त्यसेको क्षेतीपुर्ति स्वं घर धनिले तिर्ने उर्दि भए पछि स्थानीय आफैले आफ्नो घर भत्तकार अर्को विकल्प खोजेका छन् । विस्थापित कोहि भएका छैनन् भने ।

    सडक अतिक्रमण गरेर वनाएका टहरा,घरहरु हटाएका छन् । आफ्नो जग्गा हुदाँ हुदै पनि सडकमै घर वनाएकोले यो समस्या भएको गाउँपालिकाले जनाएको छ । विस्थापित कोहि पनि हुनु भएको छैन् । ३० मिटर भित्र अधिकरण गर्नु भएका स्थानीयले भने अगाडीको सवै भाग हटाउन सुरु गर्नु भएको छ । गाउँपालिकाको यो कदमलाई सवैले सहयोग गरेको अध्यक्ष कविन्द्र कुमार के.सीको भनाई छ । आज नै सजगता अपनाउँदा नागरिकले भोलि गएर ठुलो नोक्सानी व्यहोर्नु नपरोस ।

    उक्त सडक खण्ड ३० मिटर कायम भएकोले सडकले गाउँपालिकालाई अतिक्रणम टहरा हटाउन सहयोग गरिदिन गरेको आग्रहलाई हामी सहयोगी वनीदिएको के.सी.को भनाई छ । उक्त क्षेत्रमा पक्की घर निर्माण भएका भए झन ठुलो समस्या निम्तीन्थ्यो । तर खासै पक्की संरचना नवनेकोले कच्ची घरहरु हटाउन सजिलो भएको जनाएको छ ।

    करिव करिव पुलवजार देखि गजौडा सम्मको काम धेरै सकिएको छ । अन्य क्षेत्रमा भने हटाउने काम भईरहेको छ । केहि समय पछि सवै अतिक्रमण गरि वनाएका घर टहराहरु खाली हुने सडक चौडा हुने जनाएको छ । त्यस पछि सडक डिभिजनले काम सुरुचारु गर्ने वताएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...