News Portal

  • कबिता ~ गरिब

    हिमाली संचार संवाददाता
    ७२१ पटक

       – जानुका खतिवडा

    सगरमाथाकाे
    चिनारी बाेकी
    जन्म लिन जानीन
    झाेला थापेर खाने
    हात पसारेर मागी
    खाने गरिब मानब हुँ
    मेराे अाैकातले पुगेन
    मेराे क्षमताले भ्याएन
    काल्ला मुनिकाे भ्यागुताे
    झै भएर दिन बिताे रात
    बित्दै छन् भबिस्य बिति
    सकाे बर्तमान अाउदै
    भुलकाल लाग्दै छ
    देखेन बाह्रखरी ,ठुलाे
    बर्णमाला किताबले
    जाेखेन ठुलाे बडेमानकाे
    तुराजुले

    थेगेन बास्ल्य
    अामाकाे मायाले
    बाबा पहिल्यै ईश्वरघर
    खुल्ला अाकाश मुनि
    ढुंगाकाे सिरानिढुंगाकै
    अाेछ्यान तातेन
    मकलकाे अागाेले छाेपिएन
    सिमलका रूवाहरूले
    बिहानीकाे चिसाे सिरैटाे
    च्यातिएका पुत्लाहरूले
    ढाकिएकाे शरीर
    तप्त शीत लहरिले
    भिजेकाे अाेछ्यान
    दपनै पिच्छेकाे ठन्डि
    जानिन श्रीखन्ड
    तुलसिकाे तस्करी गर्न,
    दाेषी बनी भस्टचार गर्न
    सल्चर बाईक र माेटर
    बाईमा बसि राेधिघर
    धाउन,पैसाकाे प नचिन्ने
    िकिन ठुला पाच तारे
    हाेटमा मासु भात खान

    भाँचिने थिएनन हाेला
    देसका गरला रतगराहरू
    सिमानामा सिमाङकित
    काडेबार लगाउने सिपाईकाे
    दर्जा पाएकाे ,जन्मिदै गरिब
    काे नाता केलाउन रहर थिएन
    अाफन्त र अाफ्ना भन्नेहरूसग
    झुक्नु थिएन, सगरमाथाकाे
    देशकाे मान्छे अाफनै
    पहिचान अाफ्नै परिबेश छ
    नाङगा खुट्टाका डाेबहरू
    माटाका डल्लाहरू
    जिकितै भए पनि
    ईतिहासमा
    लेखिएकाे छैन
    संग्रालयमा राखिएकाे छैन
    गरिबकाे अाफ्नै किबतन्ति छ
    अास्था बिस्वास,भाषा संस्कृति
    संस्कार छ।

       धनकुटा, हाल : कुवेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...