News Portal

मुआव्जाको विवादमा अल्झिएको पक्की पुलको काम सुचारु

हिमाली संचार संवाददाता
४३० पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ५ त्रिवेणिवजारको बनगाड खोलामा निर्माणधिण पक्की पुलको काम सुचारु हुने भएको छ । मुआव्जाको विषयमा लक्ष्मी कामीको परिवारले वेला वेला अवरुद्ध सिर्जना गर्दा पुल निर्माणमा ढिलाई भएको छ । मुआव्जा माग गर्दै कामीको परिवाले विवाद गर्दा पुलको काम समयमा सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीको भनाई छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको छलफलमा मुआव्जा माग गर्ने जग्गा धनि, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारि नारायण लामिछाने, बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुन, निर्माण व्यवसायी, वडा नं ५ का वडा अध्यक्ष कमल वि.क., सडक डिभिजन कार्यालय दाङ्घका प्रतिनिधी विच सहमती भएको छ ।

जग्गा विवादले सिर्जित कार्याले काममा वाधा पुगेको छ भने वर्षातमा पुल नहुदाँ हजारौ नागरिक आवतजावतको समस्या झेल्दै आएका छन् । २०७४ पौष मसान्तमा सम्पन्न हुने पुल विवादकै कारण ढिलाई हुदाँ समयमा काम सकिएको छैन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...