News Portal

धादिङको महेन्द्रोदय माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

हिमाली संचार संवाददाता
४४१ पटक

धादिङ  -जिल्लाको त्रिपूरासुन्दर गाउँपालिका विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष कृष्ण बहादुर सारु मगरको अध्यतामा भएको कार्यक्रममा त्रिपूरासुन्दरी गाउँपालिकाको अध्यक्ष शम्भुकुमार थापाको प्रमुख अतिथ्यता रहेको थियो ।

त्रिपूरासुन्दरी गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष लोकेन्द्र कुमार थापा र रानीपौवा मा वि स्रोतकेन्द्रका सा्रेतव्यक्ति नवराज बसौलाको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि र संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,पूर्व शिक्षक,पूर्व विद्यार्थीहरुको आथित्यता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक कमल बहादुर थापा मगरले विद्यालयको शैक्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरुको विजेतालाई आजै पुरस्कृत गरिएको थियो ।

माघ १६ देखि विविध कार्यक्रम साथ सुरु भएको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह कार्यक्रम आज समापन गरिएको हो

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...