News Portal

इप्रका मोरङका कार्की “पुलिस अफ द मन्थ” घाेषित

हिमाली संचार संवाददाता
४९२ पटक
रबिन्द्र बराल

मोरङ : ईलाका प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख कबिन्द्र कार्की “पुलिस अफ द मन्थ” घाेषित भएका छन् ।

माेरङ प्रहरीले पुस महिनामा अदालतबाट फैसला भइ फरार रहेका १ सय १५ जनालाई पक्राउ, चाेरी तथा तस्करी नियन्त्रण, कतब्य ज्यान मुद्दामा सफल अनुसन्धान, बिभागिय निर्देशन पालना, लैहिक हिसा, लागू अाैषध नियन्त्रण, साइबर क्रााइम, ट्राफिक नियम सचेतना र नागरिकमा प्रहरीको छवि उच्च राखेको हुनाले पुरस्कृत गरिएको माेरङ प्रहरी प्रमुख एसपी मनाेज कुमार केसिले बताए ।

यता ईलाका प्रहरी प्रमुुुख कार्कीले भने एक व्यक्तिको साथले मात्रै केही नहुने यसमा सबै पक्षकाे उत्तिकै सहयोग रहेको र मेराे टिम, मातहत युनिट, स्थानीय सचारकर्मि, नागरिक समाजहरुकाे समेत उत्तिकै सहयोग रहेको र सफलता प्राप्त गरेकोे कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...