News Portal

  • == गजल ==

    हिमालीसञ्चार संवाददाता
    ८३६ पटक

    – सिमा शाही ठकुरी

    तिमी हिँड्ने बाटोमा नै अहिले पनि हिन्दै त छु
    दाँज्न खोज्छौ सबै संग,अरु भन्दा भिन्दै त छु

    जीबन के हो बुझ्न खोजें,भौंतारिंदै यहाँ वाहाँ ।
    तिम्रै लागि सारा ख़ुशी अहिले पनि किन्दै त छु

    कैले भेट्छु आफन्तलाइ,भेटछु कैले पराई पनि
    आफ्नै भन्नेको देखियो,अहिले बल्ल चिन्दै त छु

    सुख के हो खुसी के हो,हेर्दाहेर्दै दुनियामा
    जेलिएको लटा सरी अहिले बल्ल छिन्दै त छु

    तिमी हिँड्ने बाटोमा नै अहिले पनि हिन्दै त छु
    दाँज्न खोज्छौ सबै संग,अरु भन्दा भिन्दै त छु।।

    ~ पालुङटार नगरपालिका, गोरखा
    हाल : मरुभूमि, कुवेत

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...