News Portal

नयाँ बानेश्वरमा मैनबत्ती बालेर सरकारको सांकेतिक विरोध

हिमाली संचार संवाददाता
५०२ पटक

काठमाडौं– सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले डा.गोविन्द केसीका मागप्रति समर्थन जनाउँदै मैनबत्ती बालेर सरकारको सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको छ । सोमबार साँझ नयाँ बानेश्वरमा आयोजित विरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले मैनबत्ती बालेर विरोध प्रदर्शन गरेका हुन् ।

चिकित्सा शिक्षा विद्येयकमा आफूसँग भएका सम्झौताविपरित व्यवस्था भएको भन्दै डा.केसी १३ दिनदेखि अनसनरत छन् । उनको स्वस्थ्य अवस्थामा समस्या आएपछि अहिले त्रिवि शिक्षण अस्पतालम उपचार भैरहेको छ । तस्विर: सुवास श्रेष्ठ /रातोपाटी
छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...