News Portal

विद्यार्थी एकता समाजको अध्यक्षमा खड्का

हिमाली संचार संवाददाता
३४९ पटक

कृष्ण प्रसाद अधिकारी
सुर्खेत : दैलेख क्षेत्र नम्बर १ विद्यार्थी एकता समाजको अध्यक्ष पदम खडका चयन हुनुभएको छ । शनिबार मध्यपश्चिमा केन्द्रिय विश्वविद्यालयको सभाहलमा भएको दैलेख जिल्ला क्षेत्र न १.का विद्यार्थीको एक भेलाबाट दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका वडा न ३ का पदम खड्कालाइ अध्यक्ष हुनेगरी कार्यसमीति गठन गरेको हो ।

उक्त भेलाबाट दैलेख क्षेत्र नम्बर १ विद्यार्थी एकता समाज ११ सदस्य कार्यसमीत गठन गरीएको छ । जसमा अध्यक्ष पदम खड्का बरिष्ठ उपाध्यक्ष प्रकाश अधिकारी, उपाध्यक्ष निर्मल अधिकारी महासचिब शरोज न्यौपाने, सचिव दिपेन्द्र कुमार बि.सी, सह सचिब नबिन चन्द राजन साापकोटा पुजा रिजाल, कोषाअध्यक्ष अनिता खड्का सदस्यहरुमा प्रतिभा खड्का, प्रदिप न्यौपाने, नारायण पाण्डे, दिवस खत्री, आयुष के सि, लोकेन्द्र खड्का, मिना वि.सी, चन्द्र वि.सी, रोहीत वि.सी, डम्मर बिष्ट रहेका छन।

त्यस्तै सल्लाहाकारहरु दिपेन्द्र वली, विष्ण खड्का, शुसिल शाही, रेशम विष्ट, बिर बहादुर शाही रहने गरी कार्यसमीति गठन गरीएको छ ।

यस कार्य समितिले दैलेखबाट पढन गएका विद्यार्थीहरु पहिचान गरी विद्यार्थिलाइ आवश्यक परेको समस्यालाई मध्यनजर गरी आवश्यक परे सहयोग गर्न सक्ने नव गठित समीतिका अध्यक्ष खडकाको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...