News Portal

राजिखुसीमा

हिमाली संचार संवाददाता
१०९२ पटक

पासपोर्ट नै बनाउछन राजिखुसी मै
खाडी मुलुक नै चुन्छन राजिखुसी मै

सयकडा तीन चार ऋणकाढेर बिटो
दलाललाई बुझाउछ्न राजिखुसी मै

थुप्रै सुनौलो सपनाहरू बोकेर बिदेश
अबैधबाटो हुदै जान्छन राजिखुसि मै

फसायो डुबायो भनी बिलौना किन
करार पत्रमा सहि गर्छन् राजिखुसी मै

बिचरा फेस्बुकमा लाईभ रुदै कराउदै
कामधाम छोडेर भाग्छन राजिखुसी मै।।

– अन्जानयात्री विश्वप्रकाश

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...