News Portal

गायक रामजी खाडले करिष्मा ढकाललाई नौतुनाको रेलमा बम्बै पुर्‍याएपछि..(भिडियो सहित)

हिमाली संचार डटकम
५१३५ पटक

कमल सिंह ठकुरी/काठमाडौ – एकता फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा सीता रानाको तिजको कोसेली “नौतुनाको रेल” हालै मात्रै सार्वजनिक भएको छ।

“नौतुनाको रेल” नामक तिजको गीतमा लोक गीत संगीत क्षेत्रका बहुचर्चित लोक तथा दोहोरी गायक रामजी खाड र गायिका सीता रानाको समधुर स्वर रहेको छ। यस गीतमा प्रेमी प्रेमीका सग गहिरो मायाजालमा फसेको भन्ने भाव झल्काईको छ।

खेम सेन्चुरीको शब्द तथा संगीत रहेको उक्त गीतलाई मौसम हिमालीको निर्देशनमा रामजी खाड र करीष्मा ढकालको नृत्यलाई दुर्गा पौडेलले भिडियो छयान्कन गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई सीता रानाकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त तिज गीतको पूरा भिडियो

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...