News Portal

अस्पतालको शैयामा छटपटाईरहेका स्याङ्जाका मृगौला पीडित कमल गुरुङद्वारा सहयोगको अपिल !

हिमाली संचार डटकम
१५२२ पटक

कमल सिंह,
कुवेत सिटी – स्याङ्जाका एक युवाको दुबै मृगौला फेल भएको छ। चापाकोट नगरपालिका – ७ का प्रसाद गुरुङका ४२ बर्षका छोरा कमल गुरुङको दुबै मृगौला फेल भई प्रतियारोपण गर्नुपर्ने भएको हुदा आर्थिक समस्या उत्पन्न भएको छ।

उनको अहिले पोखरा चकर अस्पतालमा उपचार भईरहेको छ। अस्पतालको शैयामा छटपटाई रहेका कमल गुरुङका श्रीमती, १ छोरी र २ छोरा छन।

उनको आर्थिक अवस्था अत्यन्तै कमजोर भई उपचार गर्न नसक्ने अबस्था भएकाले विभिन्न संघ सस्थाका प्रतिनिधि, बुद्धिजीवी, देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगाएत सबै मनकारी मनहरुमा सहयोगको अपिल गरेका छन। साथै कमल गुरुङको सहयोगका लागि तलको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने पनि बताईएको छ।

नेपालका लागि सम्पर्क नम्बर –
+९७७–९८१७१०६५८७

कुवेतका लागि सम्पर्क :
१) घनश्याम बस्ताकोटी
+९६५–६९९७०१५८
२) हेमन्त गुरुङ
+९६५–६५६०३८१
३) राज गुरुङ
+९६५ ६५६०३८१०
४) मुक्त बहादुर बिक
५) डिबि भुसाल
६) यमन पुन

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...