News Portal

नाेवेेेल अस्पतालका डा.शर्माले गरे बिरामीको ५ लाख ४० हजार उपचार खर्चको छुट

हिमाली संचार संवाददाता
५७९ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ मा ३५ बर्ष देखि वसाेवास गर्दै अाईरहेका गाेनाेधर सरकारका भाई बादल सरकार कार्तिक १६ गते भारत फार्विगन्ज ससुराली जाने क्रममा माेटरसाईकलले ठक्कर दिई घाईते भएपछि उनलाई दाजु गाेनाेघरले उपचारका लागि नाेवेल अस्पतालमा पुर्‍याएका थिए ।

उपचार राम्रो भएपछि अहिलेे अस्पतालले बिरामीलाई डिस्चार्ज गर्नुपर्छ अब राम्रो सुधार भयो भनेपछि उपचारमा लागेकाेे ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्ने रकम नभएपछि उनकाे घरकाे अार्थिक स्थिति बुझ्नका लागि नाेवेल अस्पतालका संन्चार अधिकृत रबिन कट्टेल, नेपाली काङ्ग्रेसका माेदराज घिमिरे, डिक बहादुर लिम्बू, मदन संङग्राेला, वसन्त भट्टराई, स्थानीय जगर्नाथ मंन्डल, प्रमाेद चक्रवति, मचिन्द्र कटुवाल, जगर्नाथ साह लगायतले घरकाे अार्थिक अवस्था वुझेपछि नाेवेल संन्चालक डाक्टर सुनिल शर्मालाई सबै रकम छुट गराउन अाग्रह गरेपछी शर्माले सबै रकम समेत छुट गरिदिएका छन। डाक्टर शर्माले धेरै जसाे गरिव तथा अति विपन्न घरपरिवारलाई निशुल्क उपचार समेत गराउदै अाईरहेका छन ।

बिगत १५ बर्ष अगाडि देखि रंगेली ७ स्थित तित्रि टाेल नजिकै मासिक ५ हजार रुपैयाँ घर भाडा तिरेर साेहि घरमा बिष्कुट फ्याक्ट्री संन्चालन गरेर अाफ्नाे घर खर्च र परिवार जसाेतसाे पालनपोषण गरिरहेता पनि अहिले भाइकाे उपचारकाे सबै रकम छुट भएता पनि नाेवेल अस्पतालमा रहेको फर्मेसिमा भने १ लाख ६८ हजार रुपैयाँ तिर्न भने बाँकी रहेको र दुई महिना भित्र साे रकम तिर्ने सहमति समेत भएको गाेनाेधरले बताए । तर उनले भने मेराे अार्थिक अवस्था अत्यन्तै नाजुक छ म कसरी तिर्नु त्यति ठुलाे रकम भन्दै चिन्तित अवस्थामा रहेका छन ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...