News Portal

यी खानेकुरा खादा स्मरण शक्ति बढाउँछ !

हिमाली संचार संवाददाता
७२२ पटक

काठमाडौं : स्वस्थ जीवनका लागि खानपानले अहम भूमिका खेलेको हुन्छ । शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहनका लागि स्वास्थ्यवर्धक भोजन आवश्यक हुन्छ ।

अझ मस्तिष्कलाई स्वस्थ र मजबुत बनाउनका लागि स्वास्थवर्धक भोजन जरुरी हुन्छ । मुटु, मांसपेशी र फोक्सोलाई जस्तै मस्तिष्कलाई पनि पोषक तत्व चाहिन्छ। नियमित रुपमा यी भोजन गरेमा तपाईको मस्तिष्क मजबुत र स्मरण शक्ति बढ्नेछ।

ब्रो काउली : मस्तिष्कको तन्तुहरुलाई सक्रिय बनाउनका लागि ब्रो काउली एकदमै फाइदाजनक हुन्छ। यसमा कोलीन भरपुर मात्रामा पाइन्छ, जसले मस्तिष्कमा नयाँ कोष सेल्स बनाउँछ।

अण्डा : हामी सबैलाई थाहा छ, अण्डा सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर यो मस्तिष्कको लागि पनि फाइदाजनक हुन्छ। अण्डामा कोलीन हुने भएकाले छोटो समयको लागि स्मरण शक्तिलाई बढाउने काम गर्दछ।

माछा : मस्तिष्कको विकासको लागि माछा सेवन गर्नु महत्वपूर्ण मानिन्छ। माछाको बोसोबाट ओमेगा २ पाउन सकिन्छ जसले मस्तिष्क विकासका लागि ठूलो भूमिका निर्वाह गर्दछ।

बदाम : हरेकले सँधै एक मुठ्ठी बदाम तथा काजु खानु उपयुक्त मानिन्छ। जसमा भिटामिन ई पाइन्छ, जो स्नायु प्रणालीलाई थप सक्षम बनाउँछ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...