आज : २०२६-०७-०६, सोमबार

संचारकर्मी योजना पुरीको र्‍याप गीत औंठी खसेछ सार्वजनिक (भिडियो)

काठमाडौं : केहि समय अघिमात्र औठी खसेछ बोलको गीत आएको अहिले त्यहि गीत रिमिक्स भएर आएको छ । असाध्यै रमाइलो गीतलाइ डिजे माष्टरले रिमिक्स गरेका छन् ।

गायिका योजना पुरीको आवाजमा रहेको गीतमा बिशाल राईको शब्द/संगीत रहेको छ। यस भिडियोमा करिश्मा ढकाल र बिकाश लामिछानेले अभिनय गरेका छन् ।

हेर्नुहोस RAP सहितको धमाकेदार भिडियो।

यो पनि पढ्नुहोस।

गायिका तथा संचारकर्मी योजना पुरीको “औंठी खसेछ” बजारमा (भिडियाेसहित)