News Portal

बहुप्रतिभाशाली कलाकार चन्द्र शेखर शाही मनास्लु राष्ट्रिय अवार्ड – २०७५ बाट सम्मानित

हिमाली संचार संवाददाता
५४३ पटक

काठमाडौं : बहुप्रतिभाशाली गायक तथा कोरियो ग्राफर चन्द्र शेखर शाही मनास्लु अवार्ड – २०७५ बाट सम्मानित भएका छन् । मनास्लु अवार्ड – २०७५ उत्कृष्ट गायन तथा कोरियोग्राफरको अवार्ड पूर्वसभामुख ओनसरी घर्ती मगरबाट ग्रहण गरेका हुन।

शनिबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा एक कार्यक्रमकाबीच शाहीलाई उक्त अवार्ड सहित सम्मान गरिएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका – १२ छिन्चुका शाहीको गीतसंगीत प्रतिको रुचि बाल्यकाल देखि नै थियोे। उनी दशक यता काठमाडौंमै रहेर कलाकारिता क्षेत्रमा संघर्षशिल छन।

यो पनि पढ्नुहोस।

गिनिजबुकमा नाम लेख्ने तयारीमा सुर्खेतका चन्द्रशेखर शाही 

निकै ब्यस्त रहने बहुप्रतिभाशाली शाही फिल्मी गीत मात्रै नभएर, दर्शक श्रोताहरुलाई अचम्मित पार्ने खालको अभिनय र दोहोरी गीत लगायतका क्षेत्रमा आफ्नो छुट्टै चर्चा कमाई रहेका छन् ।

शाही भन्छन – मनास्लु अवार्ड पाउनुमा दर्शक, श्रोता तथा सबै गीतसंगीतका पारखीहरुको माया ममता रहेको भन्दै आफू असाध्यै खुशी भएको र अझ कलाकारिता क्षेत्रमा अगाडि बढन हौसला मिलेको बताए।

बहुप्रतिभाका धनी कलाकार कमेडियन डान्स समेत गर्ने गर्छन् । उनका कमेडियन डान्स शाहीकै अफिसियल युटब च्यानलमा पनि हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...