News Portal

बलिउडका यी अभिनेत्री, जो अहिलेसम्म छन् कुमारी

हिमाली संचार संवाददाता
५३० पटक

मुम्बई –बलिउड यो बर्ष विवाह बर्षको रुपमा समेत चिनिएको छ । फिल्म स्टारदेखि टिभी स्टारसम्म धेरैले यो बर्ष विवाह गरेका छन् । अहिले सबैको नजर ती अभिनेत्रीमा अड्किएको छ । जसले २०१९ मा विवाहको खबर सुनाउन सक्छन् । बलिउडका ती ६ कुमारी अभिनेत्रीको चर्चा अहिलेको बिषय हो ।

दिशा पटानी
‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ र ‘बागी २’ जस्तो फिल्ममा काम गरेकी अभिनेत्री दिशा हट एण्ड ग्ल्यामर लुकको कारणले पनि चिनिने गर्दछिन् । उनी अहिलेसम्म कुमारीनै छन् । तर उनको नाम अभिनेता टाइगर श्रापसँग जोडिएर आउने गरेको छ ।

कट्रीना कैफ
अभिनेत्री कट्रीनाको नाम कयौं बलिउड स्टारसँग जोडिएर चर्चा भइसकेका छन् । उनको पनि यो बर्ष अहिलेसम्म विवाहको प्लानिङ छैन ।

आलिया भट्ट
बलिउडकी चर्चित निर्माता महेश भट्टकी छोरी आलिया अभिनेता रणवीर कपुरसँगको रिलेशनसिपमा रहेकी छन् । अनुमान लगाउने गरिएको छ, यी दुबैले २०१९ भित्र विवाह गर्न सक्छन् ।

श्रद्धा कपुर
फिल्म तीन पत्तीबाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री श्रद्धा कपुर अभिनेता शक्ति कपुरकी छोरी हुन् । उनको नाम ठुला स्टारसँग जोडिएर आउने गरेको छ । उनी पनि अहिलेसम्म कुमारी छिन् ।

परिणीति चोपडा
अभिनेत्री प्रियंका चोपडाकी कजन बहिनी परिणीति पनि बलिउडमा चिनिएकी अभिनेत्री हुन् । विवाहको बारेमा उनले अहिलेसम्म केही बोलेकी छैनन् ।

ज्याकलीन फर्नाडिस
हट एण्ड बोल्ड अवतारका कारणले चर्चित अभिनेत्री ज्याकलीन पनि कयांै फिल्म स्टारसँग जाेिडएर चर्चा भइसकेको छ । तर पनि विवाहसँग कुरो पुगेको छैन

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...