News Portal

सल्यानकाे नाथेखाेलामा वस पल्टयाे ५ घाइते

हिमाली संचार संवाददाता
५८३ पटक

दुर्गा वि सि
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे नाथेखाेला वजारमा अहिले भखरै ना ४ ख ७१४६ नम्बरको वस पल्टिँदा २ महिला घाइते भएका छन् ।

४० जना यात्रु वाेकेकाे सिस्ने हिमाल यातायातको वस नेपालगञ्ज देखि रुकुम चौहरजारिका लागि हिडेकाे नाथेखाेलाकाे कल्वट नजिकै नालिमा पल्टिएको छ ।

घटनाकोबारेमा जानकारी लिन प्रहरी दुर्घटना स्थलमा पुगेकाे जनप्रतिनिधि गाेपि सुनारले वताए । ठुलो मानवीय क्षती नभए पनि समान्य घाइते ५ जना महिला रहेकाे जनाएको छ।

घाइते हुनेमा रुकुम चौहरजारी १ वर्ष ३१ कि प्रेमकला न्यौपाने, रुकुम चौहरजारी ५ कि वर्ष २६ कि प्रमिला पुन,साेहि स्थानकि वर्ष ३८ कि मिना मल्ल,कुमाख गाउँपालिका वडा ५ कि दिलमाया राेकाय,बनगाड कुपिण्डे वडा ५ कि वर्श १३ कि रिता नकाल घाइते भएका छन् ।

घाइते सबैलाई उपचारको लागि सल्लिवजार लिएको छ । गाडि चालक भने फरार रहेकाे इप्रका सल्लिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...