News Portal

सल्यानको कुमाख गाउँपालिकामा सांसद शाहद्वारा बिजुलीवत्ति उद्घाटन

हिमाली संचार संवाददाता
५७४ पटक

दुर्गा वि सि
सल्यान : कुमाख गाउँपालिकाकाे केन्द्र गेचौरमा शनिबार विजुलिवत्ति उद्घाटन गरीएको छ । अाव २०७३ काे पुरानै वजेटबाट करिव १ कराेड वरारकाे लागतमा ढिलै भए पनि वत्ति वले पछि स्थानीय खुसि भएका छन् ।

विजुलि वत्ति उद्घाटन कार्यक्रम स्थानियकाे वाक्लाे उपस्थिति रहेकाे थियोे । नेकपाका नेताहरु र अन्य स्थानीय सराेकारवाला निकायका प्रमुखहरुकाे उपस्थित रहेकाे थियाे । वत्ति उद्घाटन कार्यक्रम प्रमुख अतिथि नेकपाका नेता तथा सल्यान क्षेत्र नम्बर १ का प्रदेश सभा सांसद गुलाव जंग शाहले अब जनताकाे निराशा विस्तारै पूरा हुने जनाउनु भयाे ।

चुनाव जितेर हामीलाई जनताले केही गरेनौं भनेर प्रश्न समेत गर्न नसक्ने गरि अब कामकाे सुरुवात हुने वताउनु भयाे ।नागरिकसामु वाेलेका वाचा कति सम्म स्थानीय तहका जनप्रतिनिधि,प्रदेश र केन्द्र सरकारले कामकाे गति दिशा वढाउने ठाेकुवा गर्नु भयाे । अाफ्नाे निर्वाचन क्षेत्रमा अब विकासकाे मुहार फेर्ने उहाँको दावि छ ।

कुमाख गाउँपालिका अन्य स्थानीय तह भन्दा कम विकास भएको स्थानीय तहमा गणना हुन्छ । नत यहाँ भरपर्दाे स्वास्थ्य, शिक्षा, सञ्चार, विद्युत, खानेपानी, बाटाेघाटाे लगाएतका प्रचुर समस्या छन् । यी सबै समस्या ४ वर्ष भित्र नेकपाकाे स्थानिय,प्रदेश र केन्द्र सरकारले पूरा गरेरै छाड्ने नेता शाहकाे प्रतिवद्तापुर्न मन्तव्य रहेकाे थियाे ।

त्यसैगरि वत्ति उद्घाटन सत्रमा नेकपा नेता रमेश मल्ल, भिम प्रकाश शर्मा लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियोे । कुमाख गाउपालिका अध्यक्ष दिलमाया वुढामगरले गाउँपालिकाकाे केन्द्रमा वत्ति वलेसङै अब विस्तारै सबै वडा, टाेलहरुमा वत्ति पुर्‍याउने अाफ्नाे लक्ष्य रहेकाे र तेहि अनुसार वजेट विनियोजन समेत भएको जनाउनु भएको थियाे ।

निर्वाचित दुबै जनप्रतिनिधि शाह र वुढाले एक मतका साथ अब विकासले गति लिने र जनता सामु वाेलेका वाचा काम गररे पूरा छाड्ने वताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...