News Portal

बर्दियामा घुससहित वडासदस्य पक्राउ

हिमाली संचार संवाददाता
४८५ पटक

बर्दिया– बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. १० का वडा सदस्य उत्तम चौधरी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीलाई क्रसर उद्योगको दर्ता गर्न सिफारिस गरिदिने बहाना बनाएर घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा पक्राउ गरेको हो ।

वडासदस्य चौधरीलाई अख्तियारको टोलीले दुई लाख पचास हजार घुसबापतको रकमसहित कोठियाघाट स्थित ईच्छा होटलबाट बिहीबार नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

उनीबारे थप अनुसनधान थालिएको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...