News Portal

बागलुङको उपल्लाचौरमा एक युवकद्वारा झुण्डिएर आत्महत्या !

हिमाली संचार संवाददाता
७८१ पटक

बागलुङ : बागलुङ नगरपालिका उपल्लाचौरमा एक जना युवकले आत्महत्या गरेका छन् । म्याग्दी जिल्ला बेनी नगपालिका ९ स्थायी बासिन्दा बानपा ४ उपल्लाचौर डेरामा बस्ने अन्दाजी वर्ष २१ का गोविन्द (रविन) रिजालले बुधबार दिउसो करीब ३ बजेको समयमा आफु बस्ने कोठाको सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेको बागलुङ अनलाइनले जनाएको छ।

मृतक रिजालकी प्रेमिका जापानमा रहेकी र उनिहरु वीच आपसी बिबादका कारण आत्महत्या गरेको हुन सक्ने सूत्रको दावी छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरिक्षक परशुराम मल्लको कमाण्डमा खटी गएको प्रहरी टोलीले मृतकका बुबा बेनी नगरपालिका ९ का वर्ष ४४ का शेखर रिजाललाई खबर गरी झिकाई आवश्यक प्रकृति मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि धौलागिरी अन्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...