News Portal

  • हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी डिभोर्सको बार्षिकोत्सव मनाउँदै

    हिमाली संचार संवाददाता
    ८०३ पटक

    काठमाडौं : केही साताअघि ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतिक्षा आफ्ना पूर्वपतिसँग सँगै खाना खाएको विषयले चर्चामा आइन् । सम्बन्ध जोड्ने बेलामा जुन सहजताका साथ लिइन्छ, त्यो सम्बन्ध टुटेपछिको सम्बन्धलाई रुचाइदैन ।

    अब यस्ता तरिका सिको गर्ने पनि देखिने थालेका छन् । एक वर्षअघि सम्बन्ध विच्छेद गरेकी हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले भने डिभोर्सको बार्षिकोत्सव मनाउने भएकी छन् ।

    डिभोर्सअघिसम्म त्यति चर्चामा नरहेकी उनी त्यसपछि अन्तर्वार्ता र गीत गाएर चर्चामा आइन् । अब उनले डिभोर्स भएको १ वर्ष पूरा भएको अवसरमा उनले बुधबार नयाँ बानेश्वरमा रहेको आफ्नो बुटिकमा चियापानको आयोजना गरेकी छन् ।

    उनले फेसबुकमा लेखेकी छन्, ‘भोलि ११ गते म स्वतन्त्र भएको एक बर्षको उपलक्ष्यमा मेरा आत्मीय शुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रण गर्दछु !

    गत वर्ष सम्बन्ध विच्छेद गरेका मनोज गजुरेल र मीना ढकालका १ छोरा र १ छोरी छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...