News Portal

चार सुर्खेती युवाहरुले संचालमा ल्याए अत्याधुनिक मेसिन जडित उद्योग

हिमाली संचार संवाददाता
६५५ पटक

कोहलपुर : पछिल्लो समय नेपाली युवाहरू स्वदेशमै केही गर्नुपर्छ भनेर विभिन्न उद्योगहरु खोल्न थालेका छन । सुर्खेका चार युवाहरू सरोज हमाल,राजेन्द्र रिजाल,दिनेस पौडेल र शन्त रेग्मीको सामुहिक लगानीमा बाके जिल्ला स्थित कोहलपुर नगरपालिका वडा नं ८ रत्न राजमार्गको नजिकै ५ करोड लगानी गरेर नेपाल ग्रिन जोन प्रा. लि संचालनम ल्याएका छन् ।

उद्योगले अहिले नयाँ प्राविधि मार्फत युपिभिसीका विभिन्न सामाग्री उत्पादन गर्नेछ । युपिभिसी अर्थात् अनप्लास्टिसाइज्ड पोलिभिन्याल क्लोराइड एक विशेष प्रकारको प्लास्टिक हो, जुन निकै हलुका भए पनि बलियो हुन्छ र झ्याल–ढोका तथा पाइप बनाउन प्रयोग गरिन्छ ।

युपिभिसीलाई जस्तोसुकै घरका लागि आवश्यक पर्ने जस्तो सुकै झ्याल–ढोका निर्माणमा प्रयोग गर्न सकिन्छ । यिनीहरु टिकाउ र बलियो हुनुका साथै आकर्षक पनि हुन्छन् । चीन बाट अत्याधुनिक मेसिन खरिद गरेर स्थापना भएको यस उद्योगले ढुवानी सेवा पनि उपलब्ध गराउने भएको छ । राजनीतिअनलाइनबाट

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...