News Portal

सर्जक दिपक कडेलको गीत “फोटो हेरेर” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६५६ पटक

काठमाडौं : नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरुदेखि अत्यन्तै सक्रिय रहँदै आएका विशेषत शब्द सिर्जनाबाट आफ्नो पहिचान बनाएका सर्जक हुन दिपक कडेल । हालसम्म करिब ३ दर्जन गीतमा आफ्ना सिर्जना दिएका कडेलले सिर्जनाको अलावा केही म्युजिक भिडियोमा अभिनय र निर्देशन समेत गरेका छ्न् ।

बागलुङको बिहुमा जन्मिएका दिपक हाल जापानमा कार्यरत छ्न् । परदेशमै रहेर पनि नेपालि गीतसंगीत प्रतिको उनको लगाव र मेहनत उत्तिकै देखिन्छ । जहाँ इच्छा त्यहाँ उपाए भनेजस्तै १२ घण्टा काम गरेरै पनि गीतसंगीतको यात्रालाई निरन्तर अगाडि बढाइरहेका दिपकको शब्द सिर्जना, अभिनय र निर्देशनमा भर्खरै मात्र ‘फोटो हेरेर’ सार्बजनिक भएको छ ।

जसमा दिपक र गउरादेवी सापकोटाको अभिनय रहेको छ । सचिन चन्दको स्वर, युवराज आचार्यको लय सिर्जनामा रहेको गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन गोबिन्द बिष्टले गरेका छन्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...